राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

काठमाडौं । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा (२) को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले बैठकपछि प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । सो दिन बिहान … Continue reading राष्ट्रपतिको निर्वाचन फागुन २९ मा